अाजकाे राशिफल
श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज ४ गते विहीबार, २० सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको दशमी तिथि २२ः५६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वषाढा १२ः२२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः०२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । वैदशिक यात्राको शुभअवसर प्राप्त होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारमा रमाइलो जमघट हुनेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । तपाईंका इच्छा आकांक्ष्ाँ पूरा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण होला । रमाइलो वातावरणमा दिन बित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग र सद्भाव प्राप्त भइरहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन, चा“दी तथा औजारसम्बन्धी काममा सफलता मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । रचनात्मक कार्यक्रममा संलग्न भइएला । सोचेभन्दा बढी आम्दानी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । शरीर आलश्य बन्नेछ । सानो काममा ठूलै धनराशि खर्च होला । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथ तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्यको उपचारमा ठूलै धनराशि खर्च होला । शरीर आलश्य बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर आलश्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अशुभ समाचारले मन खिन्न हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।