धरान / बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिले वडागत तहमा निर्वाचन परिचालन समिति बनाएको छ । धरान–१४ नं. वडामा अम्बिका सम्वाहाम्फेको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन बुद्धिजीवी परिचालन समिति बनाएको बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिका संयोजक रमेश घिमिरेले जानकारी दिए ।