ब्लाष्टखबर । नेपाल संग सिमाना जोडिएको भारतको विहार राज्यमा कोरोना भाइरसको सङ्क्रमणबाट एक युवाको मृत्यु भएको छ ।
मृगैलाको विरामी समेत रहेका ति युवा मृगैलाको उपचार गर्न अस्पताल पुग्दाँ कोरोना परिक्षण गर्दा पोजेटिभ देखीएको बताइएको छ । उको राजधानी पटना स्थित एम्स अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको भारतिय संञ्चार माध्यमले जनाएको छ ।
उनि केहिसमय अघि कतारबाट भरत फर्कीएको त्यहाको संञ्चार माध्यमले जनाएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।
यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए ।