संस्कृति
Showing ८०१-८१० of १,७९४ items.
बालपनको दशैँ

विशेषत स्कुल छुटिट्का दिनमा र नौरथामा हामी सबैले सकेको काम गथ्र्यौ । दसैँको समयमा त झनै कामको बोझ हुन्थ्यो । सेतो कमेरो र रात ...

नेपालीको महान् पर्व बडादशैँ शुरु: आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आ ...

टाँकी फुलेपछि दशै आउँथ्यो

हामी केटाकेटीलाई तिज सकिएपछि दशै आइहाल्थ्यो । अझ बारीका डिलमा टाकी फुल्न थालेपछि त झन् हाम्रा खुट्टाले भूइ छोड्न थाल्थे । बार ...

भद्रपुरको काली मन्दिर पुनः निर्माण गरिदैं

भद्रपुर / मन्दिर स्थापना भएको ५५ वर्षपछि पुनः डेढ करोडको लागतमा नयाँ मन्दिर निर्माण हुने भएको छ । झापाको सदरमुकाम भद्रपुर १० ...

जनवादी गायक जेबी टुहुरेको एकल साँझ हुने

विराटनगर । प्रगतिशील गीत गाउने ७६ वर्षीय जनवादी गायक जेबी टुहुरेको एकल साङ्गीतिक साँझ हुने भएको छ । जेबी टुुुहुरे फाउण्डेसन ...

तामाङ घेदुङ वराहक्षेत्रको अधिवेशन सम्पन्न

बराहक्षेत्र । नेपाल तामाङ घेदुङ वराहक्षेत्र नगरसमितिले नगरका तामाङलाई एकीकृत गर्दै भातृ सङ्गठन खोल्ने तयारी थालेको छ । शुक् ...

लैगिंक भेदभाव विरुद्धको जितिया पर्व

वराहक्षेत्र । धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउ“दै आएको थारु लोक संस्कृतिको महान जितिया पर्व,महिला माथि हुने लैग ...

धरानमा चित्रकला मेला असाेज ३ गतेदेखि

धरान/धरान प्रज्ञा प्रतिष्ठानले कार्यशालासहितको चित्रकला मेला शुक्रबारदेखि आयोजना गरिने भएको छ । दुई दिन कार्यशाला र दुई दिन ...

तराईमा विश्वकर्मा पुजा धुमधामका साथ मनाइयाे

सिरहा । तराईमा विश्वकर्मा पुजा धुमधामका साथ मनाइदै छ । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर ...

पर्वमा तरवार जुधाउँदा पाँच घाइते

विराटनगर ।  मुस्लिम सामुदायको धार्मिक मान्यता भन्दै ‘मोहर्रम पर्व’ मा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युव ...