[caption id="attachment_58398" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस[/caption] प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि म्याग्दीको बेनीमा मंगलबार लिखित परीक्षामा सहभागी युवा युवती । यहाँ पाँच सय जनाको कोटाका लागि एक हजार ३३ जनाले आवेदन दिएका थिए ।