[caption id="attachment_58520" align="aligncenter" width="960"] तस्विर : अनिल श्रेष्ठ[/caption] विराटनगर महानगरपालिको मेयर भिम पराजुली छठमा शरीरलाई भुईमा राखेर दण्डप्रणाम गर्दै सिंघीया खोलातर्फ जाँदै । यो सँगै १४ औं पटक छठमा यसरी नै पराजुलीले दण्डप्रणाम गर्दै ब्रत बसि बिहीबार सिंघीया खोलामा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।