[caption id="attachment_58599" align="aligncenter" width="1800"] तस्बिर : लक्ष्मी गारु[/caption] छठ पर्वको अन्तिम दिन शुक्रबार भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ब्रतालु महिला । छठ कार्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीको दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ पर्व समापन भएको छ ।