[caption id="attachment_58630" align="alignnone" width="1800"]

तस्बिर : टिका खतिवडा[/caption]
पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै । यहाँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि महिलालाई खेतबारी जोत्नुपर्ने वाध्यता रहेको छ ।