प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै बलाध्यक्ष रथी पूर्णचन्द्र थापा ।