[caption id="attachment_59048" align="aligncenter" width="2048"] तस्विरः बाबुराम सुवेदी[/caption] मोरङको विराटनगर–रंगेली सडक अन्तरगत चिसाङ खोलाको पुलको वारामा जुट सुकाएर मुठा पार्दै स्थानीय एक वृद्ध । उनले वर्षौदेखि जुट खेति गर्दै आएका छन् । नेपाली बजारमा जुटको माग बढे पनि आवश्यक जुट भारतबाट निकासी हुँदै आएको छ ।