[caption id="attachment_59238" align="aligncenter" width="1800"] तस्बिर : प्रदीपराज वन्त[/caption] मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदानका लागि प्रयोग हुने स्वस्तिक छापको शुक्रबार परीक्षण गर्दै निर्वाचन आयोगका कर्मचारी ।