[caption id="attachment_59411" align="aligncenter" width="900"] तस्वीर : निमदत्त सुवेदी[/caption] 'आँखाको दृष्टि बचाउँ' भन्ने मूल उद्देश्यका लायन्स क्लब इन्टरनेशनल जिल्ला नेपाल तथा हिमालयन आँखा अस्पताल पोखराको संयुक्तरुपमा आयोजित सचेतना र्यालीका सहभागीहरु । पोखराको सभागृहबाट सुरु भएको र्याली न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुनः सभागृह हल सम्पन्न भएको थियो ।