[caption id="attachment_59517" align="aligncenter" width="1800"] तस्बिरः सन्तोष गौतम[/caption] आगामी मंसिर १० गते हुन गइरहेको पहिलो चरणकोे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा अभ्यास गर्दै म्यादी प्रहरी ।