इलाम बजारमा निर्माण गरिएको भ्यू टावरबाट इलाम सदरमुकाम नियाल्दाको मनमोहक दृष्य । पर्यटकिय नगरी इलाममा सो भ्यू टावरबाट दृष्यावलोकनका लागि सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । तस्वीर: टीका खतिवडा, रासस, इलाम