खोटाङ्गको लामीडाँडा गाउँपालिकास्थित रावाबेंसीमा पहेंलपुर भएर झुलेको धान खेत । जिल्लामा यस वर्ष गत वर्षको तुलनामा धान उत्पादन वृद्धि हुने कृषि कार्यालयले जनाएको छ । तस्वीर : केदार मगर, खोटाङ्ग, रासस