[caption id="attachment_59763" align="aligncenter" width="1800"]

तस्बिर – सुरेन्द्र भण्डारी[/caption]
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा पावर ट्रान्सफर्मर जडान गर्दै प्राविधिक टोली । पावर ट्रान्सफर्मर जडानसँगै झापाको दमक नगरपालिकासहित गौरादह, शिवसतासी, मोरङको उर्लावारी, पथरी नगरपालिका र गौरीगञ्ज, कमल गाउँपालिका तथा मोरङको राजघाट, इलामको चुलाचुली पनि मंगलबारबाट लोडसेडिङ मुक्त भएका छन् ।