कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दाका खेतमा लगाएको तोरी । यहाँ तोरी लगाउने किसानको सँख्या घट्दै गएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस