स्याङजाको आँधी खोला किनारामा स्वरेकबाट उडेको प्याराग्लाइडर आँधीखोला किनारमा अवतरण हुने क्रममा । प्याग्लाइडिङको लागि अत्यन्त उपयुक्त स्थल स्वरेकमा बाबु एडभेन्चरले प्याराग्लाइडिङ पाइलटहरू तयार गर्न पठनपाठन सञ्चालन गर्दै आएको छ । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस