[caption id="attachment_60513" align="aligncenter" width="1024"] तस्बिर : नारायण ढुंगाना[/caption] चितवनको भरतपुर महानगरपालिका–१७ मा चुनावी घरदैलो गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ।