धरान । सरकारकाे डा. केसीको मागको विषयमा अडान वा विमति नरहेकाे र डा. केसीलाई बिरोध गर्न रोक नलगाएको तर लोकतन्त्रका नाममा जाहा पनि बिरोध प्रर्दशन गर्न वा अनशन बस्न नपाइर्ने भन्दै, प्रतिनिधिसभाको आजको बैठकमा केही सांसदले सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा (बादल) ले उत्पन्न समस्याको लोकतान्त्रिक विधिअनुसार समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
विद्रोह गर्न पाउने जनताको अधिकार भएको भन्दै गृहमन्त्री बादलले प्रश्न गरे, ‘के अहिले विद्रोह गर्न आश्वयक छ ?
जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उहाँले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी गराउदै उनले भने “तपाईको आवाजको सम्मान गर्छौं, लोकतान्त्रिक तबरले समस्याको समाधान गरौँ, कानूनभन्दा माथि केही हुँदैन, डा केसीलाई पनि लोकतान्त्रिक मान्यतालाई ख्याल गर्न अपिल गर्दछु ।”
‘सुशासन विना लोकतन्त्र पनि जोगिँदैन भन्दै विपक्षी र सर्वसाधारणले सोही बमोजिम आन्दोलन गर्नुपर्ने र सुशासन कायम गर्नका लागि विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको पनि बताए ।
सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) ...
धरान । सरकारले ‘नो केबलकार समूह’ लाई फेरि वार्ताका लागि बोलाएको छ । गृ ...
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाबाट धनकुटा प्रहरीले हत्या ...
यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved
![]() | ![]() ![]() | ![]() | ||
![]() | ![]() | ![]() | ||
![]() ![]() | ![]() ![]() | |||
![]() |
| ![]() |
![]() | ![]() ![]() | ![]() | ||
![]() | ![]() | ![]() | ||
![]() ![]() | ![]() ![]() | |||
![]() |
| ![]() |