[caption id="attachment_47829" align="alignnone" width="1800"]

तस्बिर : सुरेन्द्रबहादुर नेपाली[/caption]
जेनेभा/‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जेनेभा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा सङ्गठनका महानिर्देशक गाय राइडरले आफ्नै कार्यकक्षमा भेट गर्नुहुँदै ।