बरिष्ट पत्रकार नारायण कार्कीलाई शुक्रबार भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा अग्रज पत्रकार सम्मानबाट सम्मान गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । तस्बिर:  हरि बाँस्तोला, पोखरा