कञ्चनपुरको महाकाली नदीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल । दोधाराचादँनीका स्थानीयवासीलाई आवागमन सहजताका लागि पुल बनाइएको भएपनि पुलको अवलोकन गर्न दैनिक आउने सयौँ पर्यटकको आकर्षक गन्तव्य बनेको छ । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर