मोरङको दुर्गम गाउँ सिंहदेवीका स्थानीयवासी नारायण राईले गरेको व्यावसायिक चिया खेती । १८ वर्षअघि ५० रोपनीमा सुरु गरेको चियाखेती हाल ३०० रोपनीमा विस्तार भएको छ । तस्बिर : गोपालप्रसाद पोखरेल, पथरी, रासस