[caption id="attachment_50677" align="alignnone" width="4128"] तस्विरः कृष्ण विदुखी गौतम[/caption] तेह्रथुमको लालिगुराँस नगरपालिका फुलेकमा बन्दाकोपी गोड्दै कृषकहरु । बन्दाकोपीको आम्दानीबाट यहाँका कृषकको आय आर्जनमा बृद्धि भएको छ ।