[caption id="attachment_50803" align="aligncenter" width="1500"]

तस्बिर : केदार मगर[/caption]
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा जीर्र्ण अवस्थाको झोलुÂङ्गे पुलबाट जोखिमपूर्ण रुपमा मोटरसाईकल तार्दै । दूधकोसी नदीमा निर्माणाधिन पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा जीर्र्ण अवस्थामा रहेको झोलुÂङ्गे पुलबाट आवत जावत गर्ने गरिएको छ ।