[caption id="attachment_51112" align="aligncenter" width="1800"] तस्बिर : राजाराम कार्की[/caption] ९ वर्ष जापानमा सिकेको सीप प्रयोग गरेर काभ्रे पनौतीका नीरञ्जन अधिकारीले राजधानीमा सञ्चालनमा ल्याएको जापानीज बेकरी एण्ड क्याफेमा राखिएका बेकरी ।