[caption id="attachment_52713" align="alignnone" width="1500"] तस्बिर: आदित्य दाहाल टेण्टमा रहेको मानेखर्कका प्रहरी चौकी । बिनाशकारी भूकम्पले सिन्धुपाल्चोकको मानेखर्कमा रहेको चौकी क्षती भएको २७ महिना बितिसक्दा पनि पुनः निर्माण हुन नसके पछि टेण्टबाटै प्रहरीले ज्यादै कष्टपूर्ण अवस्थामा रहेर सेवा दिंदै आएको छ ।[/caption]