[caption id="attachment_54323" align="aligncenter" width="1800"] तस्बिर : रोशन सापकोटा[/caption] महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि कञ्चनपुरमा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरिँदै ।