जन नायक विपी कोइराला स्मृति ट्रष्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३औैँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौमा आयोजना गरेको ‘विपी साहित्य सम्मान तथा विपी सेनानी सम्मान’ कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत ।