आज धरानमा किरात राई यायोख्खाले साकेला उत्सब गर्दैै छ । किरात राई हरुले यो उत्सबलाई सांस्कृतीक उत्सबको रुपमा मनाउने गरेका छन् । धरान १७ मा रहेको साकेला पार्कमा आज साकेला शिलीको प्रतियोगीता पनि हुने छ ।
तस्विरहरु- उपेन्द्र चाम्लिङ /बाबुराम सुबेदी