
भारत मध्यप्रदेशको जबलपुरमा आफ्नो बच्चा अग्लो ठाउँबाट खसेपछि दुःखी भएर चिच्याउँदै एउटा बाँदर । उक्त बच्चा केही समयमै उभियो र सामान्य अवस्थामा आयो । तस्बिर खिच्ने अभिनाश लोधी भन्छन्,‘यो तस्बिरले मेरो मुटु भित्रैदेखि छोयो, मेरो फोटोग्राफी करिअरमै यसखाले दृश्य मैले देखेको थिइन’, घटना यति चाँडो भयोकि केभइरहेकोछ भनेर मैले थाहा पाइन’ तस्बिर लिइसकेपछि त्यसलाई हेर्दा म स्तब्ध भए’। विशेषगरी जनावरहरूमा यस्तोक्षण दुर्लभ हुन्छ ।’