नेपाली कांग्रेस धरानका पूर्व सभापती किशाेर रार्इ चुनाव प्रचार प्रसारकाे लागी धरान–२० स्थित पटनाली पुग्दा स्थानीय जनताकाे बारीमा मकै गाेड्दै । धरानकाे मेयरमा उम्मेदवारी लगभग पक्का भइसकेका रार्इले चुनावी अभियानलार्इ तिब्र बनाएका छन् ।