पूर्व युवराज्ञी हिमानी शाह छोरालाई लिएर गोरखा पुगेकी छिन् । केही साता अघिमात्र छोराको बैदीक कर्म गराएकी उनी मन्दिर दर्शन गर्न त्यहाँ गएकी हुन ।