तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडकको खोरुंगा खोलाबाट जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन । चार वर्षदेखि सञ्चालन भएको यातायात सेवा पुल नबन्दा वर्षाका कारण छ महिना ठप्प हुने गरेको छ । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथम, रासस

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved