नेपाल भारोत्तोलन संघले आइतबार आयोजना गरेको उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिताको उद्घाटन कार्यक्रममा कुमारी नृन्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : प्रदीपराज वन्त,रासस