राजनीतिसबै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन

धरान । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयविरुद्ध धरानमा पनि प्रदर्शन भएको छ । धरानको सर्वदलीय, सर्वपक्षीय समिति धरानको आयोजनामा ¥याली प्रदर्शन गरेको हो । धरान उपमहानगरपालिका १ छाताचोकस्थित पुरानो हस्पिटल ...

सरकारले हटायो कुलमानलाई

धरान । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले यसअघि पटक पटक कार्यकारी निर्देशक घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स् ...

महेन्द्र मोरङमा भत्कियो किल्ला

विराटनगर । नेता जन्माउने थलोको रूपमा लिइएको मोरङको महेन्द्र मोरङ क्याम्पसमा यस पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको किल्ला भत्किएको छ । थुप्रै नेता जन्माएको महेन्द्र मोरङ आदर्श बहुम ...

अपराधसबै
भन्सार छलेर भित्राइएको एक करोडको सामान बरामद

भद्रपुर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करी भइरहेको सार्वजनिक भएको छ । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको ल ...

पर्यटनसबै
इतिहासको गर्भमै शूलीकोट !

धरान । शूलीकोट ओझेलमा रहेको धरानको ऐतिहासिक गन्तव्य हो । जहाँ सोह्रौँ शताब्दीका राजा विजयनारायण रायको पालामा ‘शूली’ दिने ठाउँ हो । इतिहास अध्येताहरूका अनुसार विजयनारायण रायको पालामा शूली दिनका लागि उक्त स्थान बनाइएको थियो ।विजयनारायणले मुरेहा ...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकाल ...

अर्थसबै
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा  एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  अन्तर्राष्ट् ...

बजारबाट म्याद नाघेका सामग्री नष्ट गरी जरिबाना

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–५ स्थित कलाबन्जार बजारबाट म्याद नाघेका सामग्री नष्ट गरी जरिबाना तिराइएको छ ।नगरपालिकाका आर्थिक विकास शाखाले शुक्रबार बजार अनुगमन गरी बिक्री भैरहेको म्याद नाघेका चिसो पेय पदार्थ, मसलाजन्य सामग्रीहरू, घिउ, बिस्कुट, १ ...

धरान बैङ्कर्स क्लबद्वारा प्रभातफेरी

धरान /सुनसरीको धरानमा ‘ग्लोबल मनी विक’ को अवसर पारेर धरान बैङ्कर्स क्लबले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । धरानका ३० वटा बैङ्क तथा वित्तीय संस्थाहरु सम्मिलित क्लबले प्रभातफेरी आयोजना गरेको हो । प्रभातफेरी धरान –१० स्थित भाटभटेनी सु ...

स्वास्थ्यसबै
सहिदभूमि पूर्ण खोप सुनिश्चित गापा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोपः सुरक्षित  भविष्य, पूर्ण खोप सुनिश्चितता दिगोपन प्रतिबद्धता’ भन्ने नाराका साथ घोषणा गरेको हो । खोप समन्वय समिति तथा सहिदभूमि गाउँपालिक ...

विराटनगरका आँखा अस्पतालमा पनि भारतीय बिरामी भरिभराउ

विराटनगर । आँखाको उपचारका लागि विराटनगरको सीमावर्ती क्षेत्रमा सञ्चालित अस्पतालमा नेपालीभन्दा भारतीय बिरामीले भरिभराउ हुने गरेको छ । तराई क्षेत्रमा सञ्चालन भएका आँखा अस्पतालहरूमा उत्तर–पूर्वी भारत, पश् ...

शिक्षासबै
पियनको नियुक्ति दिई परीक्षामा सामेल

इनरुवा । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाअन्तर्गत सुनसरीको एउटा केन्द्रमा सेटिङमै नक्कली परिक्षार्थीले जाँच दिँदै आएको फेला परेको छ । ह्वाट्स एप ग्रुप बनाई एसईईमा चिट चोरी गराएको घटना सेलाउन नपाउँदै नक्कली विद्यार्थीले परीक्षा दिइरहेको खुलेको ...

खेलकुदसबै
इलाम र झापाको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ ।बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ...

टि–२० क्रिकेट प्रतियोगिताः मोरङ र आयोजक मिल्स क्लब विजयी

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी विजयी भएका छन् । विराटनगरको गिरिजाप्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैद ...

समाजसबै
अग्ला भवनमा आगलागी हुँदा निभाउने संयन्त्रको अभाव

इटहरी । २०७६ वैशाख १४ गते इटहरीको सङ्गीत चौकमा मध्यरातको १ बजे भीषण आगलागी भयो । आगलागीबाट ४ घर जले । करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भयो । आगलागी नियन्त्रणका लागि इटहरीको दमकलसहित छिमकी नगरबाट आएका दमकललाई तीन घण्टा लागेको थियो । स्थानीय पदम ...

सहिदभूमि पूर्ण खोप सुनिश्चित गापा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोपः सुरक्षित  भविष्य, पूर्ण खोप सुनिश्चितता दिगोपन प्रतिबद्धता’ भन्ने नाराका साथ घोषणा गरेको हो । खोप समन्वय समिति तथा सहिदभूमि गाउँपालिक ...

इटहरी सेन्टर प्लाजा आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार

इनरुवा/सुनसरीको इटहरी चोकमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । ब्यापारिक मल सेन्टर प्लाजाको बरण्डा होटलमा बिहानको साढे नौ बजेबाट आगो लागेको थियो । आगलागीमा फसेका ११ जनाको झण्डै तीन घण्टा लाएर उद्धार गरिएको ...

स्थानीयसबै
मोरङको धनपालथानमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । हर ...

कोशी नदीको भङ्गालोमा पुरुषको शव फेला

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ सिसौलीघाटस्थित कोशी नदीको भङ्गालो किनारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार साँझ स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर ...

राष्ट्रियसबै
कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौँ,/गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पु ...

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौँ/नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ।सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
ट्रम्प प्रशासनद्वारा ‘अमेरिका यात्रा’ प्रतिबन्धको प्रस्ताव

धरान । ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी सुरु गरेको छ । ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरूले अब अमेरिका यात्रा गर्न पाउने छैनन् । शुक्रबार न्युयोर्क टाइम्समा प्रकासित समाचारअनु ...

‘नेपाललाई दिएको सहयोग सबै ठगी हुन्’–ट्रम्प

धरान । अमेरिकाका हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा विभिन्न नाममा दिँदै आएको सहयोगलाई ‘ठगीको संज्ञा’ दिएका छन् । उनले विभिन्न देशलाई दिएको अनुदान तथा सहयोग रकमका विषयमा बुधब ...

बिचारसबै
धरानको फुटबल विकासमा गोधुली क्लबको भूमिका

सुनसरीको एक स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको १७ नम्बर वडामा स्थापित गोधुली क्लबले नेपाली फुटबलमा पुर्याएको योगदान अतुलनीय छ । धरान–१७ मा स्थापित गोधुली फुटबल क्लब एउटा क्लब मात्रै नभई सिङ्गो धराने युवालाई जोड्ने सेतु पनि हो ।विषय प्रवेशःफुटबल सं ...

प्रवासी नेपाली श्रमिकका निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो । यस ऐनले स्थापनाकालदेखि सामाजिक सुरक्षा कोषको व्यवस्थापन गर्दै ...

मनोरञ्जनसबै
हङकङमा नेपाल फेस्ट हङकङ कार्यक्रमको तयारी

धरान/हङकङमा रहेका नेपालीहरूको संस्था एस अफ स्पेडस इन्टरटेनमेन्टले* आउँदो मे महिनाको ३ र ४ तारिखका दिन ‘नेपाल फेस्ट–२०२५ हङ्कङ’ नामक बृहत सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाका सल्लाह ...

फुटबलर बन्ने सपना त्यागेर गायक बनेका पूर्ण राई

सन्देश तिम्सिना धरान । बाल्यकालमा फुटबलर बन्ने सपना देखेका उनी, जीवनको मोडले सङ्गीततर्फ डोर्यायो । आज उनी मेला, महोत्सव तथा कन्सर्टहरूमा श्रोता–दर्शकमाझ रमाएका छन् । तिम्रो माया ९९ भए मेरो माया सय, नभ ...

संस्कृतिसबै
युमा अध्यात्मिक दर्शनमा ‘खी’ र ‘थाक्’

युमा अध्यात्मिक दर्शनका अनुयायीहरूको ‘खी’ अर्थात् ‘धागोको डोरा’  र ‘थाक्’ अर्थात् ‘तान’ सँग गहिरो नाता छ । मुन्धुममा तागेरा निङ्वा फुमा युमा माङ(परमात्मा) ले जहाँतहीँ खी (धागोको डोरा) टाँगेको र थाक् (तान) सँगै दर्शन दिएको र पटक–पटक लुगा ...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ। आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।आ ...

प्रविधिसबै
आजको राशिफलः २०८१ साल चैत १३ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १३ गते बुधबार, २६ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा भोलि ०२ः४२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, स ...

हाम्रो मोबाइल सङ्घमा पुनः शाक्य

धरान । सुनसरीको धरानमा रहेको हाम्रो मोबाइल सङ्घको दोस्रो अधिवेशनबाट पुनः जीवन शाक्य अध्यक्षमा सर्वसहमत चयन भएका छन् । शनिबार धरानको हरियालीमा सम्पन्न दोस्र्रो अधिवेशनले उपाध्यक्षमा विमला खतिवडा, ...

साहित्यसबै
‘प्याउली’ नारीवादी उपन्यास

धरान । उपन्यासकार बालिका बान्तवाको  हालै विमोचित उपन्यास ‘प्याउली’ नारीवादी उपन्यास भएको वक्ताहरुले बताएका छन् । नारी हस्ताक्षर कथाकार एवम् कवि विना थिङले भनिन्, “यो नारीवादी उपन्यास हो ।” उनले प्याउलीमा आएकी मुख्य पात्र लादिम्पा अनुकू ...

समयले जन्माएका कथाहरु विमोचित

धरान । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ गृह नगर धरानमा बुधबार लोकार्पण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा.डा. ट ...

विशेषसबै
फुटबलर बन्ने सपना त्यागेर गायक बनेका पूर्ण राई

सन्देश तिम्सिना धरान । बाल्यकालमा फुटबलर बन्ने सपना देखेका उनी, जीवनको मोडले सङ्गीततर्फ डोर्यायो । आज उनी मेला, महोत्सव तथा कन्सर्टहरूमा श्रोता–दर्शकमाझ रमाएका छन् । तिम्रो माया ९९ भए मेरो माया सय, नभेटेको भए ठिकै हुन्थ्यो, बलले भए बलै पो लाउँथे’ जस् ...

मट्का फुटाउँदा हात भाँचियो

धनकुटा । धनकुटाको मदनचोकमा आयोजना गरिएको रङहरूको पर्व होली मनाउने क्रममा एक जनाको हात भाँचिएको छ । बिहीबार धनकुटाको मदनचोकमा द सेभेन युथ क्लब धनकुटा–७ र हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरे ...

अन्तरवार्तासबै
‘बूढासुब्बालाई आफ्नै खुट्टामा उभ्याउन खोज्दैछौँ’

कथंकदाचित कोभिड–१९ को महामारी नहुन्थ्यो भने बूढासुब्बा गोल्डकप २७ औँ वर्षमा प्रवेश गरेको हुन्थ्यो । तर दुई वर्षको कोरोना महामारीका कारण बूढासुब्बा गोल्डकपको लयलाई रोकिदियो । दुई वर्ष पछाडि धकेलिएकै कारणले बूढासुब्बा यस वर्ष मात्रै रजत वर्षमा ...

‘कविहरु क्रिएटर हौँ’

नेपाली साहित्यजगत्मा लोकप्रिय कवि एवम् गीतकारसमेत रहेका श्रवण मुकारुङको बिसे नगर्चीको बयान कविता निकै चर्चित छ । भोजपुरमा जन्मिएका कवि विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठ ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
सेन्ट्रल प्लाजामा आगलागीः भविष्यका लागि पाठ

इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीले नेपालमा आगलागी सुरक्षाका उपायप्रति गम्भीर प्रश्न उठाएको छ। आधुनिक पूर्वाधारमा निर्माण गरिएका भवनहरुमा समेत यस्तो विनाशकारी आगलागी हुनु चिन्ताको विषय हो । यो घटनाले सुरक्षाका उपाय, उद्धार कार्यको प्रभावकारिता ...

समस्या कुलमानमा कि सरकारमा ?

केपी ओली नेतृत्वको सरकारले यही सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त ग¥यो । बर्खास्तसँगै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकको रुपमा नियुक्त ग¥यो । सर ...

राशिफलसबै
आजको राशिफलः २०८१ साल चैत १५ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल चैत १५ गते शुक्रबार, २८ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि ०८ः१० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र  पूर्वभाद्र भोलि १०ः२२ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राश ...

आजको राशिफलः २०८१ साल चैत १४ गते बिहीबार

श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल चैत १४ गते बिहीबार, २७ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको त्रयोदशी तिथि ०११ः१८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा भोलि १२ः४६ ब ...

फाेटाे फिचरसबै
बूढासुब्बा मन्दिरको फेरिँदो रूप

बूढासुब्बा मन्दिर कुनै समय बूढा बाजेको मन्दिरको रूपमा चिनिएको भए पनि आधुनिकतासँगै बूढासुब्बाको नामले चिनिन्छ । वि.सं. २०५८ पछि मन्दिरको बनावटमा पनि परिवर्तन हुँदै गएको छ । २०५८ अगिको तस्बिर (बायाँ) (तस्बिर स्रोतः सुनसरी परिचय पुस्तक), हालको तस्बिर (द ...

चासोकमा धान नाच (फोटो कथा)

सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित चुम्लुङहिम परिसरमा जारी थाक्थुङ (लिम्बू) जातिको चासोक तङ्नाममा धान नाचसहित याक्थुङ आभूषणसहित जातीय पहिरनमा सजिएका महिलाहरू । तस्बिरहरूः भोजराज श्रेष्ठ ...

ब्लग/रिभ्युसबै
सहिद खोजिरहेछन् जसकुमार

सामाजिक क्षेत्रमा लामो समय बिताएका जसकुमार राईका एकभन्दा धेरै परिचयहरू छन् । जस्तोः उनी कुनै समय कवि, कुशल उद्घोषक, रङ्गकर्मी, नृत्यकर्मीका रूपमा चिनिन्थे, जस बेखर्चीका नाममा । त्यसपछिको उनको परिचय थियो, रेडियोकर्मी । सप्तकोशी एफएममा निक्कै समय ...

एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चम ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार